‘रणवीर’को लोक फ्लेवर ‘तिरीमिरी तिन तारा’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - माघ १८ गते रिलिज हुने सिनेमा 'रणवीर'को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सिनेकाको पहिलो गीत सार्वजनिक गरिएको हो । 'तिरीमिरी तिन तारा..' बोलको गीतमा सिनेमाका मुख्य पात्र सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी…