‘क्याप्टेन’ गीत : उपासना र प्रियंका विना बाँच्न नसक्ने अनमोल

द सिनेमा टाइम्स, काठमाडौं - आज शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शन भैरहेको सिनेमा 'क्याप्टेन'को नयाँ गीत सार्वजनिक गरिएको छ । बक्सअफिसमा बम्पर ब्यापार गरिरहेको सिनेमाले दोस्रो हप्ता पनि राम्रो व्यापार गर्ने निर्माण टिम र वितरकको विश्वास छ । यही सिनेमामा समावेश नयाँ गीत शुक्रबार युट्युबबाट सार्वजनिक गरिएको हो । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार अनमोल केसी…