‘मेतोक’को पहिलो गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - ह्योल्मो भाषामा निर्माण भएको सिनेमा 'मेतोक'को पहिलो गीत सार्वजनिक गरिएको छ । राजु लामाको स्वर रहेको 'सेम नि सेम चि..' बोलको गीत इन्टरनेटमा रिलिज भएको हो । 'मेतोक' सिनेमाका लागि बनाइएको गीतमा राजु लामालाई गायिका तेन्जिन ह्योल्मोले साथ दिएकी छिन् । दावा डी ह्योल्मोको शब्द अनि संगीत रहेको गीतमा अभिनेता…