आयुष्मान र शिल्पा स्टारर ‘सानो मन’को शिर्ष गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी असार २० गते रिलीज हुने नेपाली सिनेमा ’सानो मन’को शिर्ष गीत सार्वजनिक भएको छ । आईतवार इन्टरनेटमा रिलीज गीतले सिनेमाको थिम महशुस गराउँछ । सार्वजनिक गीतमा आयुष्मान र शिल्पाको प्रेम झल्किन्छ । सुयोग सोताङ्गको संगीत रहेको छ भने रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द रहेको छ ।…