‘लभ डायरीज’ गीत रिलिज : रुविनालाई सुन्यौ कि सुनेनौ भन्दै सुशील

द सिनेमा टाइम्स, काठमाडौं - सौरभ चौधरीको निर्देशनमा निर्माण भएको सिनेमा 'लभ डायरीज'को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सिनेमाको पहिलो रोमान्टिक गीत रिलिज गरिएको हो । 'सुन्यौ कि सुनेनौ' बोलको गीतमा सिनेमाका मुख्य कलाकार सुशील श्रेष्ठ र रुविना थापालाई फिचर्ड गरिएको छ । https://youtu.be/Q5Fzg1w-01E पछिल्लो समयका चर्चित संगीतकार अर्जुन…