Poster Out: विवाद निम्त्याउन सक्छ ‘केटिएम ककटेल’को गाँजा झल्किने पोष्टरले !

Poster Out: विवाद निम्त्याउन सक्छ ‘केटिएम ककटेल’को गाँजा झल्किने पोष्टरले !

द सिनेमा टाइम्स
0
Shares

‘केटिएम ककटेल’ नामक सिनेमाको फष्टलुक पोस्टर आउट भएको छ । पोष्टरमा एक व्यक्ति गाँजाको पात प्रिन्ट भएको माक्स लगाएको देखिएको छ ।

पोष्टर हेर्दा लाग्छ लागु औषधको कारोबार सम्बन्धी फिल्मबनेको हुनुपर्छ । यसअघी अर्को फिल्म गाँजा बाजाको नाम माथी प्रश्न उठेको थियो भने यो पोष्टर रिलिज संगै यसको बिषय पनि त्यस्तै छ की भन्ने कुरा अनि विवाद उठ्न सक्ने देखिन्छ ।

अनुष्क रौनियारले निर्देशन गरेको फिल्ममा विकास लम्साल, संगीत सापकोटा र ए-वानराज उप्रेतीको अभिनय छ । बिभिन्न महोत्सबमा भाग लिने हिसाबले बनेको यो फिल्मको प्रर्दशन मिति भने तोकिएको छैन ।