‘जोनी जेन्टलम्यान’को छायांकन सकियो

‘जोनी जेन्टलम्यान’को छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

चलचित्र ‘जोनी जेन्टलम्यान’को  बिहिबार काठमाण्डौको एक बारमा प्रमोशनल गीत खिच्दै    छायांकन सकिएको घोषणा गरिएको  छ ।  गरिएको । दशै अगाडिबाट छायांकन सुरु गरिएपनि ६० दिन पुरा खिचिएको निर्देशकले  बताय  |कार्यक्रममा चलचित्रका मुख्य कलाकारले केक काटे र सेलिव्रेशन गरे ।

नितिन चन्दको निर्देशनमा तयार भएको यो चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भूमिका छ ।चलचित्रलाई स्टाइलिस्ट बनाउन विशेष कोशिश गरिएको निर्देशक चन्दले जानकारी दिए । कमेडी, एक्सन र प्रेमको मिश्रण चलचित्रमा छ ।नेपाल र भारतका विभिन्न रमणिय स्थानमा चलचित्रको छायांकन गरिएको छ ।