अल्मोडाको स्वरमा आयो ‘डायरी’ को ‘माया माया’ (लिरिकल भिडियो)

 अल्मोडाको स्वरमा आयो ‘डायरी’ को ‘माया माया’ (लिरिकल भिडियो)

द सिनेमा टाइम्स
0
Shares

 जेठ ५ गतेलाई प्रदर्शन मिति पक्का गरिएको फिल्म ‘डायरी’ को लिरिकल सङ्ग रिलिज गरिएको छ । मानस राजको शब्द तथा संगीत रहेको ‘माया माया’ बोलको गीतमा अल्मोडा राणा उप्रेतीको स्वर छ । एरेञ्जिङ पनि अल्मोडाकै हो ।अनिल योञ्जनको निर्देशक रहेको फिल्म ‘डायरी’ रिभेञ्ज लभ स्टोरी हो । जहाँ रेखा थापा पहिलो पटक भिलेन अवतारमा प्रस्तुत भएकी छिन् भने छुल्ठिम र सन्नी प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन्।  डल्ली उर्फ अभिनेत्री छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंह फिचरिङ डायरीको यो लिरिकल भिडियो हेर्नुस् :