‘फाटेको जुत्ता’को टीजर पोष्टर सार्वजनिक

‘फाटेको जुत्ता’को टीजर पोष्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को टीजर पोष्टर  निर्माता अर्जुन कुमारले फेसबुक मार्फत  सार्वजनिक गरेका  छन्।  यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । ‘जिन्दगी रक्स’ निर्देशन गरेका निकेशको यो दोस्रो फिल्म हो । मधेशको परिवेशमा निर्माण भएको यो फिल्ममा सौगात र प्रियंका दुवै मधेशी चरित्रमा देखिनेछन् ।   सौगात र प्रियंकाका अलावा फिल्ममा वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । कात्तिक १७ गतेलाई रिलिज मिति तय गरिएको  छ ।