द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड निर्माता करण जोहरले नयाँ सिनेमा घोषणा गरेका छन् । धर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमाको नाम ‘ब्रह्मास्त्र’ जुराईएको छ ।
आयन मुखर्जीले निर्माण गर्ने सिनेमाका लागी रणवीर कपूर, अलिया भट्ट र अमिताभ बच्चन फाईनल भएका छन् । करण जोहरले आफ्नो ट्वीटर अकाउन्टबाट ‘ब्रह्मास्त्र’को बारेमा ट्वीट गरेका छन् ।
फक्स स्टार स्टुडियो र नमित मलहोत्राको सहनिर्माण हुने सिनेमालाई सन् २०१९ को अगस्त १५ मा रिलिज गरिनेछ ।
A TRILOGY …A FANTASY ADVENTURE….A LABOUR OF LOVE…..”BRAHMĀSTRA” pic.twitter.com/8yQ2Y0yWaD
— Karan Johar (@karanjohar) October 11, 2017
प्रतिक्रिया