कट्रिनाको बहिनीको डेब्यू सिनेमा ‘टाइम टु डान्स’को ट्रेलर

कट्रिनाको बहिनीको डेब्यू सिनेमा ‘टाइम टु डान्स’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – स्टेनली मेनिनो डि कोस्टाको लेखन तथा निर्देशन रहेको सिनेमा ‘टाइम टु डान्स’को ट्रेलर सार्वजनिक भएको छ ।

सिनेमामा सुरज पन्चोली र इसाबेल कैफको मुख्य भुमिका रहेको छ । यहि सिनेमाबाट कट्रिना कैफको बहिनी इसाबेल बलिउडमा डेब्यू गर्दैछिन् । सिनेमामा लिजेल डेसुजाको लगानी रहेको छ ।

यो सिनेमा १२ मार्च देखि प्रदर्शन हुँदैछ ।