‘योद्धा’मा सिद्धार्थको जोडी दिशा र राशी

‘योद्धा’मा सिद्धार्थको जोडी दिशा र राशी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा धर्मा प्रोडक्सनको सिनेमा ‘योद्धा’मा देखिने भएका छन् । उनी पछिल्लो समय ‘शेरशाह’मा देखिएका थिए ।

सागर आन्ब्रे र पुष्कर ओझाले निर्देशन गर्न लागेको सिनेमामा दिशा पाटनी र राशि खन्ना मुख्य अभिनेत्रीको भुमिकामा देखिँदैछन् । करण जोहरले सामाजिक सञ्जाल मार्फत आधिकारिक घोषणा गरेका हुन् ।

यो सिनेमा ११ नोभेम्बर २०२२ मा रिलिज हुनेछ ।