‘दीर्घ साधना सम्मान र विशेष योगदान’बाट सम्मानित हुनेको सुची सार्वजनिक

‘दीर्घ साधना सम्मान र विशेष योगदान’बाट सम्मानित हुनेको सुची सार्वजनिक

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डले आगामी भाद्र १२ गते राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह आयोजना गर्दैछ । सिनेमा दीर्घ साधना सम्मान र विशेष योगदान सम्मान २०८० बाट सम्मानित हुने सिनेमाकर्मीहरूको सूची सार्वजनिक गरिएको छ ।

चलचित्र विकास बोर्डको मिति २०८०/०५/०७ गतेको निर्णयानुसार भाद्र १२ गते मंगलबारका दिन राष्ट्रपतिको कार्यालय, शीतल निवास, काठमाडौंमा आयोजना गर्ने गरी तय गरिएको पुरस्कार तथा सम्मान समारोहमा सम्मानित हुने नामावली सार्वजनिक गरेको हो ।

हेर्नुस् सम्मानित हुने सिनेमाकर्मीको सुची :-