‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ विराटनगरमा

‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’ विराटनगरमा

द सिनेमा टाइम्स
28
Shares

सिनेमा टाइम्स, काठमाडौंचलचित्र निर्देशक समाजको प्रस्तुतिमाक्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४आयोजना हुने भएको विराटनगरमा यहीअसार १८ १९ (जुलाई )मा फेस्टिभल हुन लागेको हो नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं. को आयोजनामा हुन लागेकोफेस्टिभलमा २०७९ २०८० सालमा निर्माण भएका फिचर फिल्म, सर्ट फिल्म वृतचित्रले सहभागिता जनाउन सक्नेछन्

हिमाल, पर्यटन तथा कलासंस्कृतिसँग नजिक रहेका सिनेमालाई फेस्टिभलमा विशेष प्राथमिकता दिइने निर्देशक समाजका अध्यक्षजनदीप पराजुलीले बताए फेस्टिभलमा सहभागिता हुन चाहने फिल्मले यही असार ११ गतेभित्र आवेदन दिनुपर्नेछ फेस्टिभलमा फिल्मप्रदर्शनसहित विभिन्न विषयमा अन्तरक्रिया पनि गरिने जनाइएको समापनमा भने उत्कृष्ट फिल्मलाई पुरस्कृत गरिनेछ