नेपाल-अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन र दयाहाङ अमेरिका प्रस्थान

नेपाल-अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन र दयाहाङ अमेरिका प्रस्थान

द सिनेमा टाइम्स
35
Shares

सिनेमा टाइम्स, काठमाडौं । निर्देशक नवीन सुब्बा अभिनेता दयाहाङ राई बुधबार अमेरिका प्रस्थान गरेका छन् अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३सम्म आयोजना हुने नेपालअमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा अभिनेता राई त्यसतर्फ प्रस्थानगरेका हुन् महोत्सवमा  गाउँ आएको बाटोओपनिङ स्क्रिनिङ हुँदै

महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा अभिनेता राई सहभागी हुन लागेका हुन् मेरिल्यान्डस्थित एएफआई सिल्भरथिएटरमा जुन २० (बिहिबार) मागाउँ आएको बाटोप्रदर्शन गरिने भएको

चलचित्रमा दयाहाङसहित पशुपति राई बाल कलाकार प्रसन राईको मुख्य अभिनय

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रणगर्छ

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङहुनेछन्