फ्राइडे रिलिजमा ‘दान्भी’ र ‘आचार्य’ हलमा, कसलाई कति शो ?

फ्राइडे रिलिजमा ‘दान्भी’ र ‘आचार्य’ हलमा, कसलाई कति शो ?

द सिनेमा टाइम्स
161
Shares

द सिनेमा टाइम्स,काठमाडौं फ्राइडे रिलिजअन्तर्गत आजबाट सिनेमा ‘दान्भीआचार्यरिलिज भएका छन्

रूपेश तामाङको निर्देशनमा बनेको  दान्भीमा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छन् उनले पहिलोपटक एक्सन भूमिका निर्वाहगरेकी हुन

सिनेमामा पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारकोपनि अभिनय

दान्भीले उत्साहजनक शो पाएको देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलेदान्भीलाई काठमाडौंमा १६ बाहिर ३१ शोउपलब्ध गराएको

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईले १२, वान सिनेमाजले शो उपलब्ध गराएका छन् एफक्युब, बीएसआर, बिग मुभिजरन्जनालगायत मल्टिप्लेक्समा पनिदान्भीले उत्साहजनक शो पाएको

यता, रिरिलिज हुन लागेकोआचार्यले क्यूएफएक्सका आउटलेटमा काठमाडौंमा जम्मा तीन शो पाएको काठमाडौं उपत्यकाबाहिर क्यूएफएक्सले तीन शो दिएको वान सिनेमाजले तीन शो दिएको आईएनआईले पनि समान तीन  शो दिएको

सत्यराज आचार्य मुख्य भूमिकामा रहेको सिनेमा यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो

गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक मुभीआचार्यलाई प्रशान्त रसाइलीले निर्देशन गरेका छन् सिनेमा सत्यराजसँगैसुनील पोखरेल, अरुणा कार्की, विपिन कार्की, सौगात मल्लको अभिनय