नेपाल अमेरिका फिल्म फेस्टिभल’को सातौँ संस्करण सुरु

नेपाल अमेरिका फिल्म फेस्टिभल’को सातौँ संस्करण सुरु

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स,काठमाडौं ।नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको औं संस्करण सुरु भएको नेपाली डायस्पोराको बाक्लो बसोबास रहेको उक्तराज्यमा चार दिने महोत्सव प्रारम्भ भएको हो एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानकगाउँ आएकोबाटोस्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भयो नेपाल, श्रीलंका, बंगलादेश, भुटान माल्दिभ्सका लागि दक्षिण तथामध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरिन्

अमेरिकी विदेश मन्त्रालयमा सुरक्षा अन्तरराष्ट्रिय मामिला कार्यालय समेत हेर्ने अख्तर धेरैपटक नेपाल आइपुगेकी छन् सिनेमाले छरिएका विविधता अन्तरसंस्कृतिक विश्वलाई जोड्न सक्ने बताउँदै अख्तरले एकअर्काको दृष्टिकोणलाई सम्मान गर्न सक्ने बताइन् गाउँ आएको बाटोफिल्मले युनिभर्सल कथा बोकेको एकअर्काको संस्कृतिलाई जोड्ने बताउँदै उनले अमेरिकी विदेश मन्त्रालयलेयसतर्फ काम गरिरहेको बताइन् समावेशी खुला समाज निर्माणतर्फ फिल्ममेकरले योगदान दिने बताउँदै उनले यसका लागिअमेरिकाले सरकारमात्र नभएर  निर्मातासँग पनि सहकार्य गर्ने बताइन्

अमेरिकाले नेपालसँगको सम्बन्धलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै अख्तरले नेपालसँगको ७७ औं कूटनीतिक वर्षगाँठकोसम्बन्धलाई मनाउन पाउँदा आफूहरुले गर्व महसुस गरिरहेको उनको भनाई अमेरिकाले नेपालको आर्थिक वृद्धि विकास, मानवअधिकार लोकतन्त्र प्रवद्र्धन तथा दुई मुलुकका नागरिकबीच बलियो सम्बन्ध हेर्न खोजेको उनको भनाई यी तत्व दुईमुलुकको सम्बन्धका बलिया स्तम्भ हुन्अख्तरले भनिन् नेपाली डायस्पोराका राजनीतिज्ञ, फिल्ममेकर, फेसन डिजाइनरले नेपालीसमाजमा वास्तविक प्रभाव पार्न सकेको उनले बताइन्

सिनेमा हेरिसकेपछि अख्तरले नेपाली गाउँको यो कथाले आफ्नो हृदय छोएको बताइन् वास्तवमै सुन्दर मर्मस्पर्शी फिल्म उनलेभनिन्, ‘ जतिपटक नेपाल जान्छु, उतिपटक त्यहाँको पहाड मान्छे मनपर्छन्

अभिनेता राईले नेपाल अमेरिका फिल्म फेस्टिभलले अमेरिकामा नेपाली फिल्मको प्रवद्र्धनमा महत्वपूर्ण भूमिको खेलेको बताए मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पछिल्लो समय अमेरिकामा दक्षिण एसियाली समुदायको बलियो उपस्थिती रहेको बताउँदैयस्ता फेस्टिभलले महत्वपूर्ण भूमिका खेलेको बताए  सिनेमा स्क्रिनिङपछि निर्देशक सुब्बा अभिनेता राईले दर्शकसँग प्रश्नोत्तर गरेकाथिए उनीहरुले फिल्म निर्माणको अनुभव सुनाउँदै दर्शकको जिज्ञासा शान्त पार्ने प्रयास गरे

समारोहमा राई समुदायले साकेला प्रस्तुति समेत दिए फेस्टिभल समापन फिल्मको रुपमा रेड सुटकेसस्क्रिनिङ हुनेछ भेनिसफिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्

मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन्

दिनसम्म चल्ने महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो एएफआई सिल्भर थिएटर ग्रीनबेल्टथिएटरमा फिल्म प्रदर्शन छलफल कार्यक्रम हुनेछन् महोत्सवमा सहभागि हुन नेपाल, जर्मनीसहित मुलुकका फिल्ममेकर भेला भएकाछन्

अमेरिकी डायस्पोराका कलाकार, व्यवसायी नेपाली समुदायको पनि उद्घाटन समारोहमा बाक्लो उपस्थिती देखियो फेस्टिभलआयोजक प्रमुख पूर्णसिंह बराइलीले महोत्सवलाई भव्य प्रभावकारी बनाइएको दर्शकसँग जोड्न काम भैरहेको बताए

महोत्सव अवधिभर फिल्म संस्कृति, महिलाप्यानलमा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको मेरिल्याण्ड राज्यकोपाक्रस तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको सन् २०१७ देखि प्रत्येक वर्षमहोत्सव आयोजना हुँदै आएको