बिग मुभिज- फ्राइडे रिलिज

बिग मुभिज- फ्राइडे रिलिज

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिग मुभिज फ्राइडे रिलिज अअर्न्तगत आजबाट हलमा चार सिनेमा प्रदर्शन भैरहेका छन् । जस अर्न्तगत हलमा दुई बलिउड सिनेमा एक नेपाली र एक अग्रेजी सिनेमा प्रदर्शनरत छन् । नेपाली सिनेमा ‘बुलाकी’ प्रदर्शनरत छ । लक्ष्मण सुनार निर्देशित नेपाली सिनेमा बुलाकीमा नरेन खड्का, सुरक्षा पन्त र विराज बिष्टको अभिनय रहेको छ ।

बलिउड अर्न्तगत हिजो बिहीबारबाट नै श्रद्धा कपुर र राजकुमार रावको मुख्य भुमिका रहेको सिनेमा ‘स्त्री २’ र अक्षय कुमार बाणी कपुर, तपसी पन्नुलगायतका कलाकारको मुख्य भुमिका रहेको सिनेमा ‘खेल खेल में’ प्रदर्शनरत छन् ।