फ्राइडे रिलिजमा ‘देवी’ र ‘रावायण’ हलमा

फ्राइडे रिलिजमा ‘देवी’ र ‘रावायण’ हलमा

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् देवीरावायणप्रदर्शनमा आएका हुन् यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन्

देवीलाई सञ्जोग राईले निर्देशन गरेका छन् भनेरावायणलाई सुदर्शन थापाले निर्देशन गरेका छन्

क्राइम थ्रिलर जानरामा निर्माण भएकोदेवीको कथा निर्देशक सञ्जोग राई अजय गौतमले लेखेका हुन् रावायणमा सुदर्शनथापाको कथा तथा शिवम अधिकारीको लेखन

देवीमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरुखड्का, जीवनजंग खड्का विकास पन्तको अभिनय रहेको सिनेमामा सन्जेन थापाको एक्सन

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमादेवीबनेको हो यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगकोसहकार्य गरेको

रेमन गुरुङ सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सहनिर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ मिलन लामा हुन् जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी उज्वल पौडेलले वितरण गरेको

आजैबाट सिनेमारावायणपनि प्रदर्शनमा आएको यसलाई सुदर्शन थापाले निर्देशन गरेका छन् सिनेमामा पल शाह पूजा शर्मामुख्य भूमिकामा छन्

साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीपढकाललगायत कलाकारको अभिनय

सुदर्शन थापा प्रोडक्सन पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको सिनेमाकी निर्माता पूजा शर्मा हुन् सुशन पाठक कार्यकारी निर्माताछन् सौरभ लामाको छायांकन रहेको

बुधबार राजधानीमा आयोजित प्रिमियरमादेवीलाई राम्रो प्रतिक्रिया मिलेको थियो यता, ‘रावायणले भने प्रिमियर गरेको थिएन