‘तिमी म:म खाँदै म चाउमिन बजाउँदै’, हिट्लर लिरिकल भिडियो हेर्नुहोस्

नयाँ फिल्म ‘हिटलर’को ‘तिमी म:म खाँदै म चाउमिन बजाउँदै’ बोलको निकै रमाईलो गीत युट्युबमा रिलिज भएको छ । यो गीतलाई लोचन घिमिरे र श्रेया सोताङको गायका हुन् भने शब्द तथा संगीत पनि लोचन आफ्नै छ । हिट्लर अर्को साल जेठ १२ गते रिलिज हुने फिल्म हो  ।

Watch Lyrical Video Here:

सौरभ ढकाल निर्देशित फिल्ममा  अभिनेता सोहित मानन्धर र समिया बर्तौलाको डेब्यु अभिनय छ । अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो फिल्ममा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले पनि लगानी गरेका छन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *