निश्चलको ‘दुई रूपयाँ’ पनि भदौमै

निर्देशक निश्चल बस्नेतको आगामी वर्ष रिलिज हुने ‘दुई रूपयाँ’ पनि भदौमा नै रिलिज हुने भएको छ। निश्चलले आफ्नो निर्माण तथा अभिनय रहेको फिल्मको रिलिज मिति फेसबुकमा सार्वजनिक गरेपछि आगामी वर्षको भदौमा रिलिज हुने ठूला फिल्मको संख्या ३ पुगेको छ।

भदौ २ मा हेमराज बिसी निर्देशित ‘ग्याङ्स्टर ब्लुज’ तथा भदौ ११ मा अनमोल केसी स्टारर ‘कृ’ रिलिज हुँदैछ। निश्वलको ‘दुई रूपयाँ’ भदौ २३ मा रिलिज हुनेछ।

हाल धमाधम छायाँकन भइरहेको फिल्ममा आसिफ शाह र निश्चलको मुख्य भूमिका रहेको छ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *