Congratulations: फिल्म पत्रकार आर.के. सुबेदीले लेखाए गिनिज बुकमा नाम !,

संसारको सर्वाधिक उचाइमा आयोजना भएको अवार्ड विधा अन्तर्गत यो अवार्डलाई गिनिजले नाम लखेको हो । आरके अर्थात रामबाहादुर सुबेदी संगै पुष्कर नेपालको पनि गिनिजली नाम उल्लेख गरेको छ । 'नोभेम्बर २८ मा यी दुईले ४ हजार ६ सय २७ मिटर उचाइस्थित सोलुखुम्बुको थुक्लामा अवार्ड समारोह गरेको' गिनिजले आफ्नो अफिसियल वेबसाइटमा लेखेको छ, यो ठाउ सागरमाथ…