‘यात्रा’को दोस्रो गीत ‘चट्ट रुमाल क्या मालुम’ रिलिज (भिडियो)

द सिनेमा टाइम्स, काठमाडौं - सलिनमान बनियाँ स्टारर सिनेमा 'यात्रा : अ म्युजिकल भ्गल'को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमा समावेश गीत 'चट्ट रुमाल क्या मालुम' सार्वजनिक गरिएको हो । पुरानो हिट सिनेमा 'आफ्नो मान्छे'मा समावेश गीतलाई रि एरेञ्ज गरेर यात्रामा समावेश गरिएको हो । स्वर्गीय अभिनेता श्रीकृष्ण…