‘xXx 4’मा दीपिका पादुकोण अनुबन्धित !

‘xXx 4’मा दीपिका पादुकोण अनुबन्धित !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोणले हलिउड डेब्यु गरेको सिनेमा ‘xXx- रिटर्न्स अफ जेन्डर केज’ यहिँ बर्षको जनवरीमा प्रदर्शन भयो । बक्सअफिसमा मध्यम व्यापार गरेको सिनेमाले समिक्षकबाट पनि सन्तोषजनक प्रतिक्रिया पायो ।

सिनेमामा दीपिका पादुकोणको बोल्ड प्रस्तुतिलाई पनि रुचाइएयो । त्यसैले ‘xXx’को चौंथो सिरिजमा पनि दीपिकाले अभिनय गर्न पाउने भएकी छन् । निर्देशक डिजे कुरुसौले ट्वीट मार्फत सिनेमाको लागि दीपिकालाई अनुबन्धित गरेको सुचना दिएका हुन् ।

उनले लेखेका छन् “Serena Unger Aka Deepika is there in #xXx4?”, Caruso replied, “Oh yes.” अब ‘xXx4’ दीपिकाका लागि दोस्रो हलिउड सिनेमा हुनेछ ।