नेम्पा फिल्म अवार्ड: उत्कृष्ट तीनको मनोनयन सार्वजनिक

नेम्पा फिल्म अवार्ड: उत्कृष्ट तीनको मनोनयन सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । यहिँ असोज १ गते अमेरिकास्थित टेक्सासको डालस हुने अवार्डका लागि आयोजक संस्था नेपाल चलचित्र संघसँग दुई कम्पनिले सहकार्य गर्नेछन् ।

डि ए बि एस इन्टरटेन्टमेन्ट टेक्सास र डालसको सहकार्यमा हुने अवार्डले भदौ १९ गते राजधानीमा एक कार्यक्रम गरेर उत्कृष्ट तीनका मनोनितहरुलाई प्रमाणपत्र बाड्नेछ । उत्कृष्ट तीनको मनोनयनमा २०७३ सालमा प्रदर्शन भएका सिनेमा मध्येबाट प्रतिस्पर्धाका लागि दर्ता भएका ४५ सिनेमा रहेका छन् ।

यस्तो छ उत्कृष्ट तीनको मनोनय:-

१. उत्कृष्ट नृत्य निर्देशक

रामजी लामिछाने, सिनेमा तीन घुम्ती, (फूल झैँ नरम……)

विक्रम स्वार, सिनेमा लूट २, (ठमेल बजार…….)

कविराज गहतराज, सिनेमा राधा (छपक्कै फूल……)

२. उत्कृष्ट संगीतकार

सुरेश गैरे, सिनेमा शब्द (हरपल रुवाउँछ…….)

बसन्त सापकोटा, सिनेमा हाउ फन्नी (शिर मै शिर विन्दु…….)

राजनराज शिवाकोटी, सिनेमा छक्का पञ्जा (पूर्व पश्चिम……………)

३. उत्कृष्ट गायिका

मीना निरौला, सिनेमा लूट २ (ठमेल बजार………)

मिलन अमात्य, सिनेमा हाउ फन्नी (यो के हो…………)

अञ्जु पन्त, सिनेमा छक्का पञ्जा, (पूर्व पश्चिम रेल…….)

४. उत्कृष्ट गायक 

स्वरुपराज आचार्य, सिनेमा शब्द, (हरपल रुवाउँछ……)

युवराज चौलागाईँ, सिनेमा पलास, (तिमी साथ……..)

कालीप्रसाद बास्कोटा, सिनेमा पुरानो डुङ्गा (निर जैले………)

५. उत्कृष्ट गीतकार

सुरेश प्राञ्जल, सिनेमा बाटो मुनिको फूल २, (नरुने आँखा……..)

दयाराम पाण्डे, सिनेमा पलास (तिमी साथ हुँदा……..)

डा. कृष्णहरि बराल, सिनेमा शब्द, (हरपल रुवाउँछ…..)

६. उत्कृष्ट छायाँकार

शैलेन्द्र डी कार्की, सिनेमा पुरानो डुङ्गा

पुरुषोत्तम प्रधान, सिनेमा छक्का पञ्जा

पुरुषोत्तम प्रधान, सिनेमा लूट २

७. उत्कृष्ट सम्पादक

निमेश श्रेष्ठ, सिनेमा पुरानो डुङ्गा

सुरेन्द्र पौडेल, सिनेमा लूट २

विपिन मल्ल, सिनेमा छक्का पञ्जा

८. उत्कृष्ट लेखक

रामबावु गुरुङ्ग, सिनेमा पुरानो डुङ्गा

प्रदीप भट्टराई, सिनेमा जात्रा

दीपकराज गिरी, सिनेमा छक्का पञ्जा

९. उत्कृष्ट हास्य कलाकार

विपिन कार्की, सिनेमा लूट २

बुद्धि तामाङ्ग, सिनेमा छक्का पञ्जा

केदार घिमिरे, सिनेमा छक्का पञ्जा

१०. उत्कृष्ट खलनायक

सौगात मल्ल, सिनेमा लूट २

अनुपविक्रम शाही, सिनेमा किङ्ग

अर्पण थापा, सिनेमा बाटो मुनिको फूल २

११. उत्कृष्ट नव अभिनेत्री

मरिस्का पोखरेल, सिनेमा के म तिम्रो होइन र

नम्रता श्रेष्ठ, सिनेमा गाँठो

श्रृष्टी श्रेष्ठ, सिनेमा गाजलु

१२. उत्कृष्ट नव अभिनेता

सञ्जय गुप्ता, सिनेमा सफर

आर्यन अधिकारी, सिनेमा के म तिम्रो होइन र

आयुषमान देशराज जोशी, सिनेमा चपली हाइट २

१३ उत्कृष्ट सहअभिनेत्री

मेनुका प्रधान, सिनेमा पुरानो डुङ्गा

वर्षा राउत, सिनेमा छक्का पञ्जा

रीमा विश्वकर्मा, सिनेमा बाटो मुनिको फूल २

१४ उत्कृष्ट सह अभिनेता

माओत्से गुरुङ्ग, सिनेमा पुरानो डुङ्गा

रवीन्द्र झा, सिनेमा जात्रा

सौगात मल्ल, सिनेमा निभ्न लागेको दियो

१५ उत्कृष्ट अभिनेत्री

प्रियंका कार्की, सिनेमा छक्का पञ्जा

केकी अधिकारी, सिनेमा लभ सासा

श्रृजना सुब्बा, सिनेमा निभ्न लागेको दियो

१६. उत्कृष्ट अभिनेता

सौगात मल्ल, सिनेमा लुकामारी

दयाहाङ्ग राई, सिनेमा वीर विक्रम

विपिन कार्की, सिनेमा जात्रा

१७. उत्कृष्ट निर्देशक

दीपाश्री निरौला, सिनेमा छक्का पञ्जा

रामबाबु गुरुङ्ग सिनेमा पुरानो डुङ्गा

प्रदीप भट्टराई, सिनेमा जात्रा

१८ उत्कृष्ट सिनेमा

पुरानो डुङ्गा

जात्रा

छक्का पञ्जा