चलचित्र विकाश बोर्डको अध्यक्षमा रामचन्द्र ढकाल नियुक्त

चलचित्र विकाश बोर्डको अध्यक्षमा रामचन्द्र ढकाल नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । चलचित्र विकाश बोर्डको अध्यक्ष पदमा अर्को व्यवस्था नहुँदासम्मका लागि केन्द्रिय चलचित्र जाँच समितिका अध्यक्ष तथा सुचना तथा संचार मन्त्रालयका सह-सचिव रामचन्द्र ढकाल नियुक्त हुनु भएको छ ।

अध्यक्ष राजकुमार राई जेठ २४ गतेबाट रिक्त भएपछी बोर्ड अध्यक्ष विहिन भएको थियो । संचार मन्त्रालयले नयाँ कार्यपदका लागि १५ दिने दरखास्त आवेदन सुचना जारी गरिसकेको छ । हिजो १० गतेबाट जारी गरेको दरखास्त आवेदनको म्याद सकिन अब १३ दिन बाँकी रहेको छ ।