गौरी मल्लले गाईन ‘जीवनसाथी’ (भिडियो)

गौरी मल्लले गाईन ‘जीवनसाथी’ (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चर्चित अभिनेत्री गौरी मल्ल गायिका बनेकी छन् । उनले स्वर दिएको ‘जीवनसाथी…’ बोलको गीत युट्युबमा रिलिज गरिएको छ ।

स्वरमा गौरीलाई गायक प्रमोद खरेलले सघाएका छन् । पुजा मारियाले सिर्जना गरेको शब्दमा राम सिटौलाले संगीत भरेका छन् ।

रोजल थापाको निर्देशन गरेको भिडियोमा दिव्य दाहाल र अभिनेत्री नम्रता सापकोटाले अभिनय गरेका छन् । भिडीयोमा विरेन्द्र भट्टको छायाँकन र श्याम कुँवरको सम्पादन छ ।