डेनी डेङजोंग्पाको ‘बाइस्कोपवाला’को ट्रेलर रिलिज

डेनी डेङजोंग्पाको ‘बाइस्कोपवाला’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – डेनी डेङजोंग्पा स्टारर सिनेमा ‘बाइस्कोपवाला’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा डेनी भिन्न अवतारमा देखा परेका छन् ।

यो सिनेमा रविन्द्रनाथ ट्यागोरद्वारा सन् १८९२ मा लिखित कथा ‘काबुलीवाला’मा आधारित छ । देब मेढेकर निर्देशित सिनेमामा डेनीका अलावा गीतान्जली थापा, तिस्का चोपडा र अदिल हुसेनको मुख्य भूमिका छ ।

सिनेमा मे २५ मा रिलिज हुदैछ ।