ब्रेकिङ: बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

ब्रेकिङ: बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा उनले पासो लगाएर ज्यान दिएको आजतकले बताएको छ ।

आत्महत्याको बारेमा उनका कामदारले प्रहरीलाई जानकारी दिएका थिए । उनको आत्महत्याको कारण भने खुलिसकेको छैन ।