कार्तिक आर्यानको जन्मदिनमा ‘धमाका’

कार्तिक आर्यानको जन्मदिनमा ‘धमाका’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काडमाडौं- बलिउड अभिनेता कार्तिक आर्यनको जन्मदिनको अवसर पारेर नयाँ सिनेमा निर्माण घोषणा गरिएको छ। कार्तिकले आफ्नो टुविटर मार्फत सिनेमा ‘धमाका’को घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज मेरो जन्मदिन हो । धमाका त हुनुपर्छ ।’ राम माधवानीको निर्देशन गर्ने सिनेमालाई रौनी स्क्रृवाला, अमिता माधवानी र राम माधवानीले निर्माण गर्दैछन् ।

यो सिनेमा २०२१ मा प्रदर्शन हुनेछ ।