सलमानको ‘अन्तिम’मा साउथ अभिनेत्री प्रज्ञा

सलमानको ‘अन्तिम’मा साउथ अभिनेत्री प्रज्ञा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महेश मान्जरेकरको सिनेमा ‘अन्तिम – द फाइनल ट्रुथ’मा अभिनेता सलमान खान एक सिख पुलिस अफिसरको भुमिकामा देखिदैछन् । सिनेमामा सलमानको अपोजिट साउथ अभिनेत्री प्रज्ञा जैसवाल देखिने भएकी छन् ।

भारतीय मिडिया अनुसार, प्रज्ञा ‘अन्तिम’मा सलमानको लेडी लभको रुपमा देखिनेछिन् । उनले सलमानसँग सुटिङ सुरु गरिसकेकी छन् । सलमान र प्रज्ञालाई लिएर एक रोमान्टिक गीत पनि सुट हुनेछ ।

ग्याङस्टार ड्रामा सिनेमामा आयुष शर्मा एक युवा ग्याङस्टारको भुमिकामा देखिदैछन् ।