रणबीर कपूरलाई कोरोना पोजेटिभ

रणबीर कपूरलाई कोरोना पोजेटिभ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना पोजेटिभ देखिएको छ ।

भारतीय मिडिया अनुसार उनी क्वारेन्टाइनमा बसेका छन् । रणबीरका अंकल रणधीर कपूरले रणबीरलाई कोरोना देखिएको जानकारी दिएका हुन् । केही समय अगाडी रणबीरकी आमा नीतु कपुरलाई पनि कोरोना पोजिटिभ भएको थियो ।

रणबीरको ‘शम्शेरा र ब्रम्हास्त्र’ प्रदर्शनको पर्खाइमा छ । भने उनी लभ रञ्जनको नयाँ सिनेमाको छायांकनमा व्यस्त थिए । यो सिनेमाको छायांकन सकेपछि उनी ‘एनिमल’को छायांकन सुरु गर्न तयारीमा थिए ।