विक्रम वेधा’को रिमेकमा ग्याङस्टार बन्दै ऋतिक

विक्रम वेधा’को रिमेकमा ग्याङस्टार बन्दै ऋतिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता ऋतिक रोशन तमिल सिनेमा ‘विक्रम वेधा’को हिन्दी रिमेकमा देखिने भएका छन् । उनी ग्याङस्टार ड्रामा सिनेमा ‘विक्रम वेधा’को सुटिङ जूनबाट सुरु गर्दैछन् ।

बलिउड हंगामाको अनुसार, ऋतिकले सिनेमाको तयारी सुरु गरिसकेका छन् । पुष्कर र गायत्रीले निर्देशन गर्ने सिनेमामा ऋतिक विक्रम वेधाको भुमिका निभाउदैछन् । भने, सैफ अली खान पुलिस अफिसरको भुमिका निभाउदैछन् ।