सनुपको गीतमा आर्यन (भिडियो)

सनुपको गीतमा आर्यन (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देलको जन्मदिनको अवसर पारेर ‘जब ‘बोलको गीत सार्वजनिक गरिएको छ । सनुप पौडेलको स्वर रहेको गीतमा आर्यन, किरण चन्द, सहर्ष अधिकारी, स्टेला अधिकारी, दिपक खड्का र मफिन अधिकारीको अभिनय रहेको छ ।

अनिल शर्माको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् । उज्जवल जोशीले छायांकन गरेको म्युजिक भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन् । यो म्यूजिक भिडियोलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् ।