‘सूर्यवंशी’को गीतमा अक्षयसँगै अजय र रणवीर (भिडियो )

‘सूर्यवंशी’को गीतमा अक्षयसँगै अजय र रणवीर (भिडियो )

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अक्षय कुमार अभिनित सिनेमा ‘सूर्यवंशी’को ‘आइला रे आइला’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा अक्षय कुमार, रणवीर सिंह र अजय देवगनको नृत्य छ । गीत हेर्नुहोस् :

‘आइला रे आइला’ गीत २०१० मा रिलिज भएको अक्षय कुमारको सिनेमा ‘खट्टा मीठा’को हो । जसलाई ‘सूर्यवंशी’को लागि रिक्रिएट गरिएको छ । दलेर मेहंदीको स्वर रहेको गीतमा नितिन रायकवारको शब्द र प्रीतमको संगीत छ । भने रिक्रिएट भर्जनमा तनिष्क बागचीको संगीत र शब्बीर अहमदको शब्द छ ।

रोहित शेट्टीले निर्देशन गरेको सिनेमामा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय छ । यो सिनेमा नोभेम्बर ५ मा रिलिज हुँदैछ ।