सलमान खानको ‘अन्तिम’को ट्रेलर सार्वजनिक

सलमान खानको ‘अन्तिम’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको सिनेमा ‘अन्तिम– द फाइनल ट्रुथ’को ट्रेलर सार्वजनिक भएको छ । यो ग्याङस्टार ड्रामा सिनेमा हो । ट्रेलर हेर्नुहोस् :

सिनेमामा सलमानले पुलिस अफिसरको भुमिका निभाएका छन् । भने आयुष शर्मा ग्याङस्टारको भुमिकामा देखिएका छन् । महेश मन्जरेकरले निर्देशन गरेको सिनेमामा सलमान खानको लगानी छ ।

यो सिनेमा नोभेम्बर २६ तारिखबाट रिलिज हुँदैछ । सलमानको सिनेमासँग बक्स अफिसमा जोन अब्राहमको सिनेमा ‘सत्यमेव जयते २’ भिड्दैछ । जुन एक दिन अगाडी पहिला २५ नोभेम्बरमा रिलिज हुनेछ ।