बहुप्रतिक्षित बलिउड सिनेमा ‘आरआरआर’ ट्रेलर रिलिज

बहुप्रतिक्षित बलिउड सिनेमा ‘आरआरआर’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा निर्माण भएको वर्षकै प्रतीक्षित सिनेमा ‘आरआरआर’को ट्रेलर रिलिज गरिएको छ ।

सिनेमाको ३ मिनेट १५ मिनेट ट्रेलरमा मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ । सिनेमालाई ठूलो क्यानभासमा तयार पारिएको छ । सिनेमामा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ ।

सिनेमा जनवरी ७ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । भारतमा ‘आरआरआर’ विभिन्न पाँच भाषामा रिलिज हुनेछ । ‘बाहुबली’ निर्देशककोे सिनेमा भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । बक्स अफिसमा सिनेमाले नयाँ रेकर्ड कायम राख्ने विश्लेषण सिनेमा पण्डितले गरिहेका छन् ।