किन सौगात दुई महिना पशुपतिमै बसे ?

किन सौगात दुई महिना पशुपतिमै बसे ?

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौँ – सिनेमापशुपतिप्रसाद- भष्मे डनचैत १० देखि छायांकनरत पहिलो सिरिज छायांकन भएकै क्षेत्रमापशुपतिप्रसाद भष्मे डनपनि छायांकन भइरहेको सिनेमाको मुख्य भूमिकामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का छन्

यो सिनेमाका यी मुख्य पात्रमध्ये विपिन कार्कीभष्मे डन  स्वस्तिमा खड्काको क्यारेक्टर लुक्स बाहिरिसकेको छायांकन सुरु भएकै दिनविपिनको लुक्स बाहिरियो भने त्यसको केही दिनपछि स्वस्तिमाको क्यारेक्टर लुक्स सार्वजनिक भयो

अहिलेसम्म सार्वजनिक नभएको सौगातको लुक्स हो सौगात यो यो सिनेमाको अघिल्लो सिरिजमा थिएनन् उनले सिक्वेलमा इन्ट्रीमारेका हुन् उनको यो सिनेमामा  क्यारेक्टरको बारे निर्माण युनिटले भने आधिकारिक रूपमा केही खुलाएको छैन

सौगातले यो क्यारेक्टरका लागि ठूलो मेहनत गरेका छन् उनीपशुपतिप्रसाद भष्मे डनको यही क्यारेक्टरका लागि करिव दुई महिनापशुपति क्षेत्रमै बसे सिनेमाको छायांकन सुरु हुनुभन्दा दुई महिना अगाडिदेखि उनी दैनिक पशुपति एरियामा गए त्यतै बसे त्यतै खाए त्यहीँको संगत गरे कारण उनलाई त्यहाँ नियमित बस्ने व्यक्ति जस्तै देखिनु थियो यसकै लागि उनले दुई महिना पशुपति क्षेत्रमाबिताए

उनले पनि क्यारेक्टर निर्माणका लागि आफू दुई महिनादेखि उतै पशुपति क्षेत्रमा बसेको बताएका छन् त्यहाँ रहने सन्त तथा बाबाजीकोसंगतसमेत आफूले मजाले गरेको त्यसमा आफू रमाएको उनले बताएका छन्

क्यारेक्टर निर्माणका लागि आफू पशुपति क्षेत्रमा बसे पनि आफू खुसी रहेको पनि उनले स्पष्ट पारे क्यारेक्टर निर्माणमा सो क्षेत्रमाबसेकै कारण अहिले आफूलाई छायांकनमा सहज भइरहेको पनि उनी बताउँछन् सिनेमामा हुबहु क्यारेक्टरमा दखिन कठोर मिहिनेत गर्नेथोरै कलाकार मध्येमा सौगात पनि एक हुन् जो आफ्नो चरित्रलाई बलियो बनाउन कुनै कसर बाँकी छोड्दैनन् त्यसको पछिल्लोउदाहरणपशुपतिप्रसाद२ ः भष्मे डनको क्यारेक्टर निर्माणका लागि उनले गरेको यो मेहनत पनि हो

सिनेमालाई दीपेन्द्र कुमार खनालले निर्देशन गरिरहेका छन् खगेन्द्र लामिछानेले सिनेमाको कथा लेखेका छन् निर्माता पनि खगेन्द्रआफैँ हुन्

सिनेमा आउने दसैंमा रिलिज हुने निर्माण पक्षले जनाएको सात वर्ष अगाडि निर्माण भएको सिनेमापशुपतिप्रसादले दर्शक समीक्षक दुवैबाट राम्रो प्रतिक्रिया पाएको थियो त्यसैको सिक्वेलका रुपमापशुपतिप्रसाद२ ः भष्मे डननिर्माण भएको हो