फिलिङ फास्ट’मा जारी, आक्रामक व्यापारको संकेत

फिलिङ फास्ट’मा जारी, आक्रामक व्यापारको संकेत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउने सिनेमाजारी’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको  । बुकिङखुलेसँगै दयाहाङ राई मिरुना मगर अभिनित सिनेमा जारीले आक्रामक व्यापार गर्ने संकेत गरेको  सिनेमाले मल्टिप्लेक्सहलहरूमा शो संख्या समेत उच्च पाएको

ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ६४ शो पाएको जारीको  टिकटफिलिङ फास्टमा जाँदै । कतिपय शो सोल्ड आऊट भएको  त्यस्तै बिग मुभिजले ९, वान सिनेमाजले १२, एफ क्युबले ७, बिएसआरले ६, आईएनआईले  ८, रञ्जना सिनेप्लेक्सले   शो उपलब्ध गराएको

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन निमेष श्रेष्ठको सम्पादन सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्

सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

बाँसुरी फिल्मस्को प्रस्तुती कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई क्षितिज लिम्बुको सहनिर्माताको रुपमा रहेका छन्