चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

द सिनेमा टाइम्स
0
Shares

काठमाडौँ।चलचित्र विकास बोर्डले पहिलो पटकराष्ट्रिय बाल चलचित्र महोत्सवआयोजना गर्ने भएको छ। आगामी असार देखि गतेसम्म लुम्बिनी प्रदेशको दाङ जिल्लामा महोत्सव हुन लागेको हो जेठ गते मंगलबार बसेको बोर्ड बैठकले यो निर्णय गरेको बोर्डकासदस्य तथा प्रवक्ता के.एल. बुढाथोकीले जानकारी गराए यो महोत्सवको संयोजक पनि प्रवक्ता बुढाथोकीलाई नै तोकिएको

महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक फिल्महरुको प्रदर्शनी हुनेछ साथै, फिल्मसम्बन्धी हाजिर जवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी तथा नृत्य प्रतियोगिता समेत हुनेछ महोत्सवकोक्रममा बोर्ड अध्यक्ष तथा अभिनेता भुवन केसीले बालबालिकाहरुसँग अभिनय यात्राको आफ्नो अनुभव पनि सुनाउने कार्यक्रम

बालबालिकाहरुमाझ सिनेमाको माध्यमबाट शिक्षा संस्कृतिलाई अगाडि बढाउने, बालबालिकाहरुलाई सिनेमाको अभ्यास गराउने, बालफिल्म क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवमा नेपालका बालबालिकाहरु तथाउनीहरुले निर्माण गरेका सिनेमाहरु सहभागी गराउन मद्दत पुऱ्याउने उद्देश्यले बोर्डले बाल चलचित्र महोत्सव गर्न लागेको हो