‘पशुपति प्रसाद-२ भष्मे डन’को ५६ दिनमा सकियो छायांकन

‘पशुपति प्रसाद-२ भष्मे डन’को ५६ दिनमा सकियो छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमापशुपति प्रसाद- भष्मे डनको छायांकन सकिएको दीपेन्द्र के खनालले निर्देशन गरेको सिनेमापशुपति प्रसाद- भष्मे डन’को छायांकन ५६ दिनमा सकिएको हो

खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, आँचल शर्मालगायत कलाकार मुख्य भूमिकामा छन्

आउँदो दसैंको फूलपातीमा सिनेमा रिलिज हुने निर्माण पक्षले यसअघि नै बताइसकेको । सातवर्ष अगाडि निर्माण भएको सिनेमापशुपति प्रसादले दर्शक समीक्षक दुवैबाट राम्रो प्रतिक्रिया पाएको थियो । ‘पशुपति प्रसाद-२ भष्मे डन’ वर्षकै प्रतिक्षित सिनेमा बनेको छ ।