‘फर्की फर्की’मा अनमोल र जसिता

‘फर्की फर्की’मा अनमोल र जसिता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – स्टार नायक अनमोल केसीले नयाँ सिनेमा साइन गरेका छन् फर्की फर्कीनामक सिनेमामा दर्शकले उनको अभिनय देख्न पाउने भएका छन्

हित अधिकारीको निर्माण रहनेफर्की फर्कीलाई  सुयोग गुरुङले निर्देशन गर्नेछन् सिनेमाको कथा पनि निर्देशक स्वयंले लेखेका हुन्

सिनेमामा अनमोलको अपोजिटमा जसिता गुरुङ फाइनल भइसकेको रोहितले बताएका छन् अन्य कलाकार लिन बाँकी रहेको उनले बताए

गाजलु माया छपक्कैनिर्माण गरिसकेका रोहितले यही वर्ष तीनवटा सिनेमा निर्माणको घोषणा समेत गरेका छन्

तीनवटै सिनेमा रोहित अधिकारी फिल्म्स, ओएसआर हिमालय टिभीको संयुक्त लगानीमा निर्माण हुने रोहितले बताएका छन्

सह-निर्माणमा मनोज कुमार ओली रामु न्यौपाने रहने उनले जानकारी दिएका छन् तीनवटै सिनेमाको छायांकन यसै वर्ष सक्ने रोहितले बताएका छन्