के कुरा भयो दीपक र मन्त्री किराँतीबीचको भेटमा ?

के कुरा भयो दीपक र मन्त्री किराँतीबीचको भेटमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दीपकराज गिरीको मौलिक बस्ति निर्माणको योजनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदनकिराँतीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् सुदन आफैँले दीपकको योजनाप्रति चासो देखाउँदै सहयोग गर्ने प्रतिबद्धतना जनाएकाहुन्

आफू पनि नेपालमा नेपालको इतिहास पौराणिकता झल्किने नमूना  गाउँ निर्माणको योजना बनाइरहेको दीपकराज गिरीबाट आफूलेसोचेजस्तै योजना आउँदा आफूलाई खुसी लागेको भन्दै उनले सहयोगको आश्वासन दिएका हुन्

काठमाडौंमा नमूना गाउँ निर्माण गर्न जग्गा अभावका कारण असम्भवजस्तै रहेको भन्दै मन्त्री किरातीले दीपकलाई के सहयोग चाहिने होत्यसका लागि सहयोग गर्न आफू तयार रहने बताएका दीपकले बताएका छन् दीपकले सुदनमा देश विकासको हुटहुटी रहेको आफूलेपाएको पनि बताएका छन्

दीपक चन्द्रागिरि नगरपालिका दहचोकमा मौलिक परम्परागत शैलीका घर निर्माणमा जुटिसकेको छन् स्थानीयसँग प्रतिबद्धतालिएर उनले गाउँमा एकै प्रकारका घर बनाउन लागेका हुन् जसको उद्धे्रश्य पर्यटन प्रवद्र्धन सिनेमा छायांकन रहेको उनको भनाइ

पूर्वाधार निर्माणको काम सुरु भइसकेको चन्द्रागिरि नगरपालिका सहरी विकास मन्त्रालयको सहयोगमा केही समय पहिलादेखि नैपूर्वाधार निर्माणको काम भइरहेको

गाउँमा सुरुमा /१० वटा एकै प्रकृतिका परम्परागत घर बन्नेछन् व्यक्तिगत खर्चमा आफ्नै जग्गामा स्थानीयले घर बनाउने भएकालेयसका लागि केही समय भने लाग्नेछ तर, पनि कम्तीमा ३० वटा घर एकै खालका बन्ने उनको भनाइ

एक दशक अगाडि इटालीको टुरिनमा गएका बेला त्यहाँ गाउँभरी देखेका एकै प्रकारका घरले आफूलाई यो योजनामा अगाडि बढाउनप्रेरित गरेको दीपकले बताएका छन्