‘ए मेरो हजुर ४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

‘ए मेरो हजुर ४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाठौं – अनमोल केसी र सुहाना थापा स्टारर सिनेमा ‘ए मेरो हजुर ४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । युट्युबमा रिलिज भएको एक दिन नबित्तदै ‘ए मेरो हजुर ४’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो ।

सिनेमामा अनमोल र सुहानासँगै सलोन बस्नेत मुख्य भूमिकामा छन् । झरना थापाले निर्देशनमा  सुनील थापाले सिनेमा निर्माण गरेका हुन् ।यही ब्यानरले  निर्माण गरेको सिनेमा भगवत् गीताभदौ २९ मा रिलिज हुने भएको छ।विपिन कार्की,सुहाना थापा धीरज मगरको मुख्य भुमिका