कृषाको ‘ऐंचो पैंचो’बाट दीपक-दीपाको सिनेमा हलको उद्घाटन

कृषाको ‘ऐंचो पैंचो’बाट दीपक-दीपाको सिनेमा हलको उद्घाटन

द सिनेमा टाइम्स
700
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता तथा अभिनेता दीपकराज गिरीको लगानीमा बनेको सिनेमा हल ‘ऐंचो पैंचोसिनेमाबाट सञ्चालनमा आउने भएको ऐंचो पैंचो’ भदौ १४ गतेबाट रिलिज हुँदैछ हलमा दीपक-दीपाश्री निरौलासँगै निर्मल शर्मा तथाछक्का पञ्जाका निर्माण समूह सञ्चारकर्मीप्रभात रिमालको कम्पनीको लगानी रहेको

कृषा चौलागाईको निर्देशनमा बनेको सिनेमा ‘ऐंचो पैंचोबाट आफ्नो हल सञ्चालनमा आउने दीपकराजले बताएका छन् यसको एकहप्तापछि बलिउड सिनेमाजवानभदौ २१ गते रिलिज हुँदैछ

हिन्दीभन्दा पनि नेपाली सिनेमाबाटै हलको ओपनिङ गर्ने योजना रहेको दीपकले बताएका छन् यसअघि यो सिनेमा हल साउन गतेबाटसञ्चालनमा ल्याउने बताइएको थियो तर, निर्माण सम्पन्न नभएकाले पूर्वनिर्धारित समयमा हल सञ्चलनमा आउन सकेन

नयाँ बानेश्वर-शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हल महलको माथिल्लो दुई तलामा दश करोड निर्माण लागत रहेको हलमा दुईवटा स्क्रिन छन् हलमा चारसय सिट छन् यो हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्नेछ