सन्तोष भन्छन्, क्षमता भए उमेर तगारो बन्दैन

सन्तोष भन्छन्, क्षमता भए उमेर तगारो बन्दैन

द सिनेमा टाइम्स
63
Shares

सिनेमा टाइम्स,काठमाडौं । कोरोनाको लकडाउनमा बिउँझिएको २२ वर्षदेखि मनभित्र ठूलो पर्दामाहिरोहुने सन्तोष अधिकारीकोसुसुप्त चाहाना अब पुस २७ गते डेब्यू हुँदैछ डेब्यूको दिन नजिकिदैं गर्दा सन्तोषमा थोरै डर धेरै उत्साह छ ।

सिनेमामा केन्द्रिय भूमिकामा देखिदैंछन्, जहाँ उनलाई एउटी छोरीको बाबुका रुपमा देख्नसकिनेछ । डेब्यूलाई लिएर उत्साहित देखिएकासन्तोषले पोखरा लेकसाइडको भेटमा आफ्नो उमेर खुलाए । उमेरले उनी ४० कटिसकेका छन् । उनको ठ्याक्कै उमेर ४२ वर्ष हो ४०कटेपछि अभिनयको संसारमा रमाउन आइपुगेका सन्तोष सिनेमामा हिरोको रुपमा यो उमेरमा भएको डेब्यूलाई स्वभाविक लिन्छन्

भन्छन्कुनै पनि काम सुरु गर्न कहिले ढिला हुँदैन । सुरु नै नगर्नुचाँहि समस्या हो । कुनै काम ढिला सुरु गर्ने पहिलो होइन भर्खरै ७०कटेकी हजुरआमा त्रिभुवन विश्वविद्यालयबाट दिक्षित हुनुभयो । उहाँले ढिला भयो ठान्नु भएको भए, त्यसबाट उहाँले पाउने असिम खुशीमहशुस कसरी गर्नुहुन्थ्यो होला ? कुनै पनि कुराको कल्पनामा रमाउनु जति मजा त्यो भन्दा बढि मजा त्यो कल्पनालाई साकार बनाउनुमा नि होइन ? मेरो उमेरको हिसाब लगाउने हो भने ती ७० कटेकी हजुरआमाको अगाडि मसँगै थुप्रै कुराहरु गर्न थुप्रै समय

लक्ष्य कति कठिन वा असहज भनेर यात्रा गर्न डराउने मान्छे होइन । त्यो यात्रालाई तय गर्न हिँड्न रुचाउने मान्छे हुँ‘, सन्तोषलेआत्मविश्वासका साथ भने ।

उनी ग्यालमरको क्षेत्र भएकाले यस्तो प्रश्न उठेको हुनसक्ने ठानछन् । तर उनको बुझाइमा बलिउडहलिउडमा पनि पाका हिरोहरुकोबोलबाला जारी रहेकाले आफूलाई करियर सुरु गर्न उमेरले नछेकेको बताउँछन् । उनीचित्रासिनेमाबाट निक्कै आशावादी छन् ।

सिनेमाले उनलाई अभिनय एक्सन गर्न सक्ने हिरोको परिचय दियोस् भन्ने चाहानामा छन् उनलाई एउटा मायालु बाबुसँगै गज्जबएक्सनमा देख्न सकिनेछ।चित्राको रिलिजपछि यी सबै जिज्ञासाको उत्तर पाउँछु होला । मेरो मेहनतले राम्रै परिणाम देला‘, उनी भन्छन् ।