‘चिसो मान्छे’ भिडियो पसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

‘चिसो मान्छे’ भिडियो पसल एपमा रिलिज, नेपाल बाहिरबाट हेर्न सकिने

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दर्शक समीक्षकले मन पराएको सिनेमाचिसो मान्छेनेपाली ओटिटि प्ल्याटफर्म ‘भिडियो पसलमा रिलिज भएको । सिनेमाचिसो मान्छेअहिलेको लागी नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको

सिनेमा चिसो मान्छेकोरोनाको समयमा रिलिज भएको थियो त्यस कारणले पनि विदेशमा बस्ने धेरै दर्शक माझ नपुगेको हुनाले सिनेमाको माग उच्च रहेकोभिडियो पसल’का सहसंस्थापक नेहा कार्की बताउँछिन् । नयाँ वर्ष २०२४ को अवसर पारेर विदेशमा रहेका नेपाली लक्षित गरेर सिनेमा रिलिज गरिएको हो

सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी सिनेमा हेर्न सकिन्छ भिडियो पसलमा .९९ डलर देखी .९९ डलरसम्म विभिन्नप्याकेज लिई 4K गुणस्तरमा पनि सिनेमा हेर्न सकिन्छ उपलब्ध सिनेमाहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिटक्रेडिटकार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको

दीपेन्द्र के खनाल निर्देशितचिसो मान्छेमा अर्पण थापा, स्वस्तिमा खड्का , देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् सिनेमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्