साम्राज्ञीको नयाँ सिनेमा ‘रुमानी’

साम्राज्ञीको नयाँ सिनेमा ‘रुमानी’

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ सिनेमा साइन गरेकी छन् । उनले रोमान्टिक प्रेमकथामा आधारितरुमानीसिनेमा साइन गरेकी हुन् ।

यो सिनेमालाई अनिल योन्जनले निर्देशन गर्ने छन् । योन्जनले यसअघिडायरीसिनेमा निर्देशन गरेका थिए ।

जानकारीमा आय अनुसार सिनेमाको छायाँकन अस्ट्रेलियामा हुनेछ । हरि मल्ल ठकुरी जिएम ठकुरी यो सिनेमाका निर्माता हुन्

रुमानीको अर्थ भावुकतामय प्रेम हो । साम्राज्ञीको पछिल्लो पटक ह्यारीकी प्यारी‘नांङ्गो गाउँ’ रिलिज भएको थियो भनेलन्डन टु पेरिसछिट्टै रिलिज हुने तयारीमा रहेको छ ।