‘आउट लः २१९’को फर्स्टलुकमा एङ्ग्री सुशिल, असोज ३ बाट रिलिज

‘आउट लः २१९’को फर्स्टलुकमा एङ्ग्री सुशिल, असोज ३ बाट रिलिज

द सिनेमा टाइम्स
588
Shares

द सिनेमा टाइम्स, काठमाडौं । स्याडो पिक्चर्स रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमाआउट लः दफा २१९को फर्स्टलुक रिलिज भएको

सार्वजनिक फर्स्टलुकमा सिनेमका मुख्य नायक सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको सार्वजनिक पोस्टरमा अभिनेता श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन्

अमित अग्रहरिको निर्माणमा तयार भएको सिनेमाको फर्स्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको यो सिनेमा असोज गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउनेछ

सिनेमामा विक्की महर्जनको लेखन तथा निर्देशन । सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय

विनोद कडायत सशांक खड्का कार्यकारी निर्माता रहेको सिनेमामा विकास चौधरी सह-निर्माताको रुपमा छन् नविन गुरुङको डीओपी रहेको यो सिनेमामा साहिल खानको सम्पादन चुल्ठे काजीको एक्सन, इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको सिनेमामा श्रृजना सुत्रको कास्टिङ

यो सिनेमाको यसअघि सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो फफर्स्टलुकसँगै  दर्शकको उत्साह अझै बढ्ने देखिएको । अभिनेता सुशिल श्रेष्ठका लागि यो अभिनेता बलियो कमब्याको रुपमा रहने चर्चा सिनेमावृत्तमा चलिरहेको  सिनेमालाई देशभर डीसीएनले वितरण गर्नेछ