‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

‘पेनसनपट्टा’ निर्देशन गर्दै माओत्से गुरुङ

द सिनेमा टाइम्स
791
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक तथा कलाकार माओत्से गुरुङले नयाँ सिनेमा निर्देशन गर्ने भएका छन् गुरुङले निर्देशन गर्ने सिनेमाको नामपेनसनपट्टारहनेछ

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा बन्ने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका छन् ।माओत्से गुरुङ फिल्म्सको  तर्फबाट डिबी  गुरुङले केही दिनमै कलाकारको नाम सार्वजनिक गर्ने जानकारी दिए

केही महिना अगाडि माओत्सेको निर्देशन रहेको सिनेमादयारानीसार्वजनिक भएको थियो बक्सअफिसमा राम्रै कलेक्सन गरेको थियो

चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकार माओत्से पछिल्लो समय लेखन निर्देशनमा पनि होमिएका हुन् उनी गुरुङ भाषाका सिनेमा पनि निर्देशन गर्दै आएका छन्

माओत्से कलाकार, निर्देशकसँगै निर्माता पनि हुन्